२८ जेठ २०८३, बिहीबार

सर्लाहीको धनकौल गाउँपालिकामा कांग्रेस विजयी

कात्तिक २०, २०७४
सर्लाहीको धनकौल गाउँपालिकामा कांग्रेस विजयी

सर्लाही, ५ असोज - सर्लाहीको धनकौल गाउँपालिकामा नेपाली कांग्रेसका राम आश्रय साह विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका गौरीशंकर साहलाई पराजित गर्दै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

गाउँपालिका उपाध्यक्षमा पनि कांग्रेसकै अकली सहानी विजयी भएकी छन् । माओवादी केन्द्रकी उम्मेदवार संगितकुमारी उपाध्यक्षको दौडमा दोस्रो स्थानमा सिमित भइन् ।

salt training

कमेन्ट गर्नुहोस्