२१ जेठ २०८३, बिहीबार

एमाले बागमतीको सचिवमा नवराज सिलवाल १ मतले विजयी

असोज १२, २०८०
काठमाडौं
एमाले बागमतीको सचिवमा नवराज सिलवाल १ मतले विजयी

नेकपा एमाले बागमती प्रदेश सचिव पदमा नवराज सिलवाल विजयी भएका छन् । शुक्रबार पार्टी कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा उनी मात्र एक मतले विजयी भएका हुन् । 
सिलवालले ५६८ मत पाउँदा हस्त पण्डितले ५६७ मत पाए ।

salt training

कमेन्ट गर्नुहोस्