२७ जेठ २०८३, बुधबार

दोलखाको लामाबगरबाट ४ किलो सुन बरामद

असोज १४, २०८०
दोलखा
दोलखाको लामाबगरबाट ४ किलो सुन बरामद
फाइल फोटो

दोलखाको बिगु गाउँपालिकाबाट प्रहरीले ४ किलो सुन बरामद गरेको छ ।

गाउँपालिका–१, लामाबगरबाट सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाले दिएको जानकारी अनुसार बरामद भएको सुन जिल्ला प्रहरी कार्यालय चरिकोट ल्याउने काम भइरहेको छ । 

अन्य विवरण खुलन बाँकी रहेको प्रहरीले जनाएको छ ।

आइतवार दिउँसो ४ किलो सुन बरामद भएसँगै दोलखाबाट बरामद भएको सुनको मात्रा ११ किलो पुगेको छ । यसअघि प्रहरीले ७ किलो सुन बरामद गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्