२२ असार २०८३, सोमबार

सिद्धि विनायक स्न्याक्स एण्ड नुडल्सको नयाँ ब्रान्ड ‘गज्जबको मिठो’ बजारमा

असोज २१, २०८०
काठमाडौं
सिद्धि विनायक स्न्याक्स एण्ड नुडल्सको नयाँ ब्रान्ड ‘गज्जबको मिठो’ बजारमा

सिद्धि विनायक स्न्याक्स एण्ड नुडल्स प्रालिले नयाँ ब्रान्ड ‘गज्जबको मिठो’ तयारी चाउचाउ बजारमा ल्याएको छ। 

कम्पनीद्वारा उत्पादित गज्जबको पिरो चाउचाउको अपार सफलतापछि कम्पनीले अर्को ब्रान्ड ‘गज्जबको मिठो’ लिएर आएको हो ।

कम्पनीका अनुसार ‘गज्जबको मिठो’ बजारमा रहेका अन्य चाउचाउभन्दा फरक स्वादमा उपलब्ध छ ।

यस चाउचाउमा कम्पनीले सिंगापुरको सिजनिंग प्रयोग भएको बताएको छ भने उपभोक्ताले नयाँ स्वाद लिन सक्ने पनि कम्पनीको दाबी छ ।

salt training

कमेन्ट गर्नुहोस्