![विनिमयदर : आज कुन देशको मुद्राको भाउ कति ? [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/dollar_exchange_AI5n8pEIyK.jpg)
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९० पैसा र बिक्रीदर १३३ रुपैयाँ ५० रुपैयाँ रहेको छ ।
यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ७१ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३४ पैसा रहेको छ । यसैगरी अस्ट्रेलियन डलर ८४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८५ रुपैयाँ २३ पैसा रहेको छ ।
यस्तै कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६१ पैसा रहेको छ ।
विनिमयदर विस्तृतमाः
