२१ जेठ २०८३, बिहीबार

गोलभेँडादेखि अनारसम्म : तरकारी तथा फलफूलको मूल्यसूची हेर्नुहोस्

असोज २२, २०८०
काठमाडौं
गोलभेँडादेखि अनारसम्म : तरकारी तथा फलफूलको मूल्यसूची हेर्नुहोस्

काठमाडौँको कालीमाटीस्थित तरकारी तथा फलफूल बजारले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (भारतीय) को अधिकतम थोक मूल्य ४० रुपैयाँ प्रतिकिलो रहेको छ।  यस्तै गोलभेँडा सानो (लोकल) को ४५, गोलभेँडा सानो (टनेल) को ६० रुपैयाँ तोकिएको छ । 
यसैगरी आलु रातोको ५६, भन्टा लाम्चोको ४०, टाटे सिमीको ६०, अनारको ४००, केरा (दर्जन) को १५० रुपैयाँ तोकिएको छ । 
मूल्यसूची विस्तृतमाः

null

salt training

कमेन्ट गर्नुहोस्