२९ असार २०८३, सोमबार

इजरायल घटना: दश नेपाली विद्यार्थीको निधनप्रति भारतद्वारा दुःख व्यक्त

असोज २३, २०८०
काठमाडौं
इजरायल घटना: दश नेपाली विद्यार्थीको निधनप्रति भारतद्वारा दुःख व्यक्त

भारतले इजरायलमा दश जना नेपाली विद्यार्थीको मृत्यु भएकामा दुःख व्यक्त गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई शोक सन्देश पठाएर दुःख व्यक्त गरेका हुन् । 

सन्देशमा राजदूत श्रीवास्तवले हमलामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्