२४ जेठ २०८३, आइतबार

प्रचण्डले गरे भरतपुरमा ३ खानेपानी आयोजनाको उद्‌घाटन

असोज २८, २०८०
चितवन
प्रचण्डले गरे भरतपुरमा ३ खानेपानी आयोजनाको उद्‌घाटन

​प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनमा ३ वटा खानेपानी आयोजनाको उद्‌घाटन गरेका छन् । ​​

गृहजिल्ला चितवनको भरतपुर महानगरका तीन आयोजनाको प्रचण्डले आइतवार उद्‌घाटन गरेका हुन् । जखडिमाई सलहगानी, शारदानगर र दिव्यनगर खानेपानीको उद्‌घाटन गरिएको हो । 

चितवनका विभिन्न कार्यक्रममा सहभागी हुन प्रचण्ड शनिवार चितवन पुगेका थिए ।

संघीय सरकारको बजेटबाट खानेपानी आयोजना निर्माण भएका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्