३० असार २०८३, मंगलबार

यूएईविरुद्ध नेपाललाई पहिलो झट्का

कात्तिक १, २०८०
काठमाडौं
यूएईविरुद्ध नेपाललाई पहिलो झट्का
फाइल फोटो

त्रिदेशीय क्रिकेट शृंखलाअन्तर्गत यूएईविरुद्धको खेलमा नेपाललाई पहिलो झट्का लागेको छ ।

मूलपानी क्रिकेट मैदानमा १४१ रनको लक्ष्य पछ्याएको नेपालले ४ ओभर २ बलमा २४ रन जोड्दा एक विकेट गुमाएको हो ।

कुशल भुर्तेल १४ रन बनाएर आउट भए ।

यो समाचार तयार पार्दासम्म नेपालले ५ ओभर २ बलमा १ विकेट गुमाएर ३६ रन जोडेको छ ।

salt training

कमेन्ट गर्नुहोस्