१० साउन २०८३, आइतबार

यू-१९ प्रिमियर कपः फाइनलमा यूएईविरुद्ध कप्तान देव खनालको अर्धशतक

कात्तिक ७, २०८०
काठमाडौं
यू-१९ प्रिमियर कपः फाइनलमा यूएईविरुद्ध कप्तान देव खनालको अर्धशतक

एसीसी यू-१९ प्रिमियर कपको फाइनलमा युएईविरुद्ध नेपालका कप्तान देव खनालले अर्धशतक पूरा गरेका छन् । ४० बलमा खनालले ५ चौका र १ छक्काको मद्दतले उनले अर्धशतक पूरा गरेका हुन् ।

खनालसँग ओपनर अर्जुन कुमाल ६२ बलमा ४३ रन बनाएर क्रीजमा छन् । नेपाल अहिले बलियो स्थितिमा छ । 

यसअघि मलेसियाको बायोमास ओभलमा युएईविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्