२५ जेठ २०८३, सोमबार

राष्ट्रियसभा बैठक कात्तिक १४ गते बस्ने​

कात्तिक १०, २०८०
काठमाडौं
राष्ट्रियसभा बैठक कात्तिक १४ गते बस्ने​
फाइल फोटो

राष्ट्रियसभाको बैठक कात्तिक १४ गते अपरान्ह ४ः४६ बजे बस्ने भएको छ । ​​

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रियसभाको अर्को बैठक उक्त दिन र समयमा बस्ने गरी निर्धारण गरेका राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालद्वारा आज जारी सूचनामा उल्लेख छ । 

यसअघि गत असोज २९ गते सूचनाद्वारा राष्ट्रियसभाको बैठक स्थगित गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्