२४ असार २०८३, बुधबार

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

कात्तिक १९, २०८०
जुम्ला
सवारी दुर्घटनामा दुई जनाको मृत्यु

जुम्लाको हिमा गाउँपालिका-१ बड्कीस्थित सडकमा भे.१ ह ३१९७ नम्बरको अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
 अटो सडकबाट करिब १ सय ५० मिटर तल हिमा नदीको किनारमा खसेर गएराति दुर्घटना भएको प्रहरीले जनाएको छ । 

साथै दुर्घटनमा घाइते भएका अटोमा सवार अन्य १ जनालाई उपचारको लागि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको छ ।  
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्