२२ असार २०८३, सोमबार

काठमाडौँमा आज कुन तरकारी तथा फलफूलको भाउ कति ? [सूचीसहित]

मंसिर १, २०८०
काठमाडौं
काठमाडौँमा आज कुन तरकारी तथा फलफूलको भाउ कति ? [सूचीसहित]

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तोकेको कृषि उपजको मूल्यसूची अनुसार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ । 

यस्तै गोलभेँडा सानो (लोक) को अधिकतम मूल्य ३५ रुपैयँ हुँदा आलु रातोको ६०, आलु रातो (भारतीय) को ३६, प्याज सुकेको १००, मुला रातोको ४०, सलगमको ८०, बरेलाको ३०, मौसमको १००, अनारको ४५० रुपैयाँ रहेको छ । 
null

salt training

कमेन्ट गर्नुहोस्