२१ जेठ २०८३, बिहीबार

कांग्रेसको सहकारी विभाग प्रमुखमा देवेन्द्रराज कँडेल मनोनीत

मंसिर १, २०८०
काठमाडौं
कांग्रेसको सहकारी विभाग प्रमुखमा देवेन्द्रराज कँडेल मनोनीत
फाइल फोटो

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता देवेन्द्रराज कँडेललाई सहकारी विभाग प्रमुखमा मनोनीत गरेका छन् । 

सभापति देउवाले पार्टी विधानको धारा ३७ (१) (ग) बमोजिम सहकारी विभाग प्रमुखमा मनोनीत गरेका केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ​​

कांग्रेस सभापतिमा दुई वर्षको समय गुजार्न लागे पनि देउवाले अझै विभागसहितका संरचनालाई पूर्णता दिन सकेका छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्