२३ जेठ २०८३, शनिबार

भारतबाट १५ वटा मुर्रा राँगा ल्याइयो

मंसिर ६, २०८०
काठमाडौं
भारतबाट १५ वटा मुर्रा राँगा ल्याइयो

नस्ल सुधार प्रयोजनका लागि भारत सरकारले अनुदानमा दिएको मुर्रा राँगा बुधबार नेपाल ल्याइएको छ । 

नेपालगञ्जस्थित पशु क्वारेन्टाइन कार्यालयका प्रमुख डा विनय कुमार कर्णले १५ वटा राँगा ल्याइएको जानकारी दिए । ती राँगा रुपैडिया नाका हुँदै नेपाल भित्र्याइएको हो ।

नेपालगञ्जस्थित पशु होल्डिङ्ग सेन्टरमा राखेर स्वास्थ्य परीक्षण प्रक्रिया पूरा भएपछि राँगालाई विभिन्न जिल्लामा पठाइनेछ । 

salt training

कमेन्ट गर्नुहोस्