२८ असार २०८३, आइतबार

विश्व एड्स दिवसको अवसरमा दीप प्रज्वलन

मंसिर १५, २०८०
काठमाडौं
विश्व एड्स दिवसको अवसरमा दीप प्रज्वलन

३६औं विश्व एड्स दिवसको अवसरमा शुक्रवार तनहुँको दमौलीस्थित प्रशासन चोकमा दीप प्रज्वलन गरिँदै । एड्सबाट मृत्यु भएकाको सम्झनामा नौलो घुम्तीको आयोजनामा दीप प्रज्वलन गरिएको हो । तस्वीर : कृष्ण न्यौपाने/रासस

salt training

कमेन्ट गर्नुहोस्