०८ असार २०८३, सोमबार

कालीमाटीमा आज कति छ तरकारी तथा फलफूलको थोक मूल्य ? [सूचीसहित]

मंसिर २०, २०८०
काठमाडौं
कालीमाटीमा आज कति छ तरकारी तथा फलफूलको थोक मूल्य ? [सूचीसहित]

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ तथा गोलभेँडा सानो (लोकल)को १५ रुपैयाँ रहेको छ । 

यस्तै लोकल बन्दाको ५०, काउली स्थानीयको १५, मुला रातोको ३०, स्कुसको १५, तामाको १००, केरा दर्जनको १५० रुपैयाँ रहेको छ।  
मूल्यसूची विस्तृतमा हेर्नुहोस्ः

null
 

salt training

कमेन्ट गर्नुहोस्