०८ असार २०८३, सोमबार

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट समातिए चिनियाँ नागरिक

कात्तिक २०, २०७४
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट समातिए चिनियाँ  नागरिक


काठमाडौँं, १३ असोज - त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले ४६ हजार अमेरिकी डलरसहित एक चिनियाँलाई बिहीबार पक्राउ गरेको छ ।arrest

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हाते सामान जाँच गर्ने क्रममा ड्रक एयरद्वारा भुटान जान लागेकी राहदानी नं जी ३८७७६०८५ वाहक ४१ वर्षीया यानकुन दुवानलाई अमेरिकी डलर ४६ हजार ४८० र चिनियाँ मुद्रा एक हजार ६०० येनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्