३१ असार २०८३, बुधबार
ईःलाई अवरोध

फूटपाथ व्यापारीको पक्षमा धर्ना बस्न आएका ईःलाई ललितपुरका स्थानीयको अवरोध [तस्वीरहरू]

मंसिर २६, २०८०
काठमाडौं
फूटपाथ व्यापारीको पक्षमा धर्ना बस्न आएका ईःलाई ललितपुरका स्थानीयको अवरोध [तस्वीरहरू]

फूटपाथ व्यापारीको पक्षमा धर्ना बस्न आएका अभियन्ता ईःलाई ललितपुरका स्थानीयले अवरोध पुर्याएका छन् ।

null

उभिएरै धर्ना बस्न पुल्चोक आएका उनलाई स्थानीयले मंगलवार दिउँसो अवरोध पुर्याएका हुन् ।

null

हालै ललितपुर महानगरपालिकाले लगनखेलदेखि मंगलबजारसम्म फूटपाथ व्यापार गर्न रोक लगाएको थियो ।

null

त्यसैको विरोधमा ईः धर्ना बस्न लागेका थिए । अवरोधपछि उनलाई प्रहरीले पुल्चोकस्थित महानगरको कार्यालयअगाडि  प्रहरी बिटमा लगेर सुरक्षा दिइरहेको छ ।

null

ईः केही महिनाअघि पनि काठमाडौं महानगरपालिकामा लामो समयसम्म उभिएरै धर्ना बसेका थिए । उनी फूटपाथ व्यापारीकै पक्षमा धर्नामा बसेका थिए ।

null 

महानगरले वार्ता गरेर सहमति गरेपछि ईःले धर्ना छोडेका थिए ।

null

 nullnullnull

salt training

कमेन्ट गर्नुहोस्