२६ असार २०८३, शुक्रबार

कुमारी जात्रा सम्पन्न

कात्तिक २०, २०७४
कुमारी जात्रा सम्पन्न

भक्तपुर, १४ असोज (रासस) : विजयादशमीको दिन भक्तपुरमा मनाइने एकान्त कुमारीको जात्रा सम्पन्न भएको छ ।

आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने जीवित देवीका रुपमा पुजिने एकान्त कुमारीको विजयादशमीको दिन ब्रह्मायणी पीठमा पूजा गराई कुमारी घर पु¥याएपछि जात्रा सम्पन्न भएको हो ।

तलेजुको आगमघरमा कुमारीलाई लगेर अथर्ववेद, यजुर्वेद, ऋग्वेद र सामवेदको पाठसहित कुमारीको पूजा गरिन्छ भने पूजाअघि तिबुक्छेमा रहेको कुमारी घर र चतुब्रह्मा महाविहारमा गणेश, भैरवलगायत १२ कुमारीसँगै पूजा गरिने तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले बताउनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्