0 shares
गलकोट नगरपालिका–१० पाण्डवखानीबाट जोखिमपूर्ण यात्रा गरेर जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै यात्रुहरु । साँघुरो ग्रामीण सडक त्यसमाथि सिट क्षमताभन्दा बढी यात्रु बोक्दा दुर्घटनाको जोखिम बढेको छ । तस्बिर : डम्मर बुढामगर / रासस