१० साउन २०८३, आइतबार

मन्त्री किरातीले पशुपति विकास कोषका १०० भन्दा बढी सल्लाहकार हटाए

पुस ४, २०८०
काठमाडौं
मन्त्री किरातीले पशुपति विकास कोषका १०० भन्दा बढी सल्लाहकार हटाए

पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषमा विभिन्न समयमा नियुक्त भएका सल्लाहकार खारेज गरेका छन् ।

कोषको भएको परिषद् बैठकले यसअघि नियुक्त गरिएका सल्लाहकार खारेज गर्ने निर्णय गरेको हाे । 
     
राजसंस्थादेखि नै विभिन्न समयमा नियुक्त भएका १०० भन्दा बढी सल्लाहकार खारेज गरिएका पर्यटनमन्त्री किरातीको​ निजी सचिवालयले जनाएको छ ।

परिषद् बैठकले पशुपति क्षेत्रमा मदिरा बिक्रीमा बन्देज लगाउने निर्णय गरेको छ भने पशुपति दर्शन गर्न आउनेहरुको सुरक्षाका लागि सुरक्षा चौकी निर्माण गर्ने निर्णय गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्