२१ जेठ २०८३, बिहीबार

पूर्वपश्चिम रेलमार्ग: सिमरा-बर्दिबास खण्डमा लिक राख्ने ठाउँ निर्माण गरिँदै

पुस ६, २०८०
काठमाडौं
पूर्वपश्चिम रेलमार्ग: सिमरा-बर्दिबास खण्डमा लिक राख्ने ठाउँ निर्माण गरिँदै

पूर्वपश्चिम रेलमार्गको सिमरा बर्दिबास खण्डमा रेलको लिक बिछ्याइन ड्याम बनाउने काम गरिँदै।

अहिले यस खण्डको बर्दिबास–१४ मा धमाधम माटो बिछ्याएर लिक राख्ने ठाउँ निर्माण गरिँदै छ । तस्वीर: रासस

salt training

कमेन्ट गर्नुहोस्