२९ असार २०८३, सोमबार

शृङ्गारे सर्पको उद्धार

पुस १०, २०८०
काठमाडौं
शृङ्गारे सर्पको उद्धार

दाङको घोराही उपमहानगरपालिका– १५ भरतपुरस्थित पुष्पा अधिकारीको घरभित्रबाट स्थानीयले जिवितै उद्धार गरेको शृङ्गारे सर्प । जाडोयाममा सर्प न्यानो खोज्दै घर भित्र छिर्ने गर्दछन् । तस्वीर : कुलदीप न्यौपाने/रासस

null

salt training

कमेन्ट गर्नुहोस्