१७ असार २०८३, बुधबार

नौ किलोग्रामको काउली

पुस २०, २०८०
काठमाडौं
नौ किलोग्रामको काउली

गोरखा सदरमुकाममा बिहीबारदेखि सुरु भएको ‘कृषि, पर्यटन तथा व्यापार प्रवर्द्धन मेला–२०८०’ मा प्रर्दशनीमा राखिएको ९ किलोग्राम तौलको एउटै काउली ।

गोरखा नगरपालिका–७, धारापानीका स्थानीय किसान एककुमारी बस्नेतले आफ्नै बारीमा उत्पादन गरेको काउली नेपालमा उत्पादन भएको अहिलेसम्मकै सबैभन्दा ठूलो काउली भएको दाबी गरिएको छ । तस्वीर: रासस

salt training

कमेन्ट गर्नुहोस्