२३ जेठ २०८३, शनिबार

दुर्घटनामा एक जनाको मृत्यु

पुस २२, २०८०
काठमाडौं
दुर्घटनामा एक जनाको मृत्यु

झापाको बिर्तामोडमा भएको सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी मोटरसाइकल चालक कन्काई नगरपालिका–८ का ४४ वर्षीय तोयानाथ उप्रेतीको मृत्यु भएको छ ।

शनिबार साँझ नगरपालिका–२ स्थित चारपाने चोकमा भएको दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् । साँझ ६ बजे पिकनिक गएर इलामबाट फर्कदै गरेको धरान–विराटनगर चल्ने नागरिक यातायातको प्र–०२–००२ ख ९०१४९ नम्बरको बससँग मे १ प ७२४८ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्