०३ असार २०८३, बुधबार

चन्द्रगिरिमा सुनचाँदी र पैसा चोरी

पुस २६, २०८०
काठमाडौं
चन्द्रगिरिमा सुनचाँदी र पैसा चोरी

चन्द्रागिरि नगरपालिका–१२ आनन्दबस्ती बस्ने पार्वती थापाको घरबाट सुन र चाँदीका विभिन्न गहना तथा नगद रु चार लाख ५० हजार  गरी करिब रु २० लाख बराबरको धनमाल चोरी भएको छ । 

पुस २१ देखि २४ गतेसम्म बन्द रहेको ढोका फोडेर चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्