हामी नेपाल नामक संस्थाको गत वर्षको बाढी र पहिरोले अन्नबाली, खेतगरा बगाएर छोपेर प्रभावित खत्याड गाउपालिका–४ हिगोटी गाउँका १३२ घरधुरीलाई राहत वितरण गरेपछि काखमा दुधेबालक र राहतमा पाएको चामल पिथ्यूमा बोकेर घरतर्फ जाँदै स्थानीय माया सार्की । तस्वीर: रासस