75 shares
काभ्रेपलाञ्चोकको बनेपास्थित कभर्ड हलमा १५औं जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शनिवार दोस्रो दिन तेक्वान्दो खेलमा प्रतिस्पर्धा गर्दै खेलाडीहरू । शुक्रवारबाट शुरू भएको प्रतियोगिता आइतवार समापन हुनेछ । तस्वीर : पेमा लामा/रासस