२२ असार २०८३, सोमबार

तेक्वान्दो खेलमा प्रतिस्पर्धा गर्दै विद्यार्थी

पुस २८, २०८०
काठमाडौं
तेक्वान्दो खेलमा प्रतिस्पर्धा गर्दै विद्यार्थी

काभ्रेपलाञ्चोकको बनेपास्थित कभर्ड हलमा १५औं जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शनिवार दोस्रो दिन तेक्वान्दो खेलमा प्रतिस्पर्धा गर्दै खेलाडीहरू । शुक्रवारबाट शुरू भएको प्रतियोगिता आइतवार समापन हुनेछ । तस्वीर : पेमा लामा/रासस

salt training

कमेन्ट गर्नुहोस्