
माघे संक्रान्ति मेलाको अवसरमा गुल्मीको रिडीमा बिक्रीका लागि राखिएका बाँसको चोयाबाट निर्माण गरिएका सामग्रीहरू । बागलुङ, रुकुम र रोल्पासम्मका व्यापारीहरू मेला भर्नका लागि प्रत्येक वर्ष रिडी झर्ने गर्दछन् । मेलामा बाँसका डाली र नाङ्लाको राम्रो माग हुने गर्दछ । तस्वीर : जनार्दन घिमिरे/रासस
