०८ साउन २०८३, शुक्रबार

महँगो ब्राण्डका नक्कली मदिरा बनाउने कारखानामा प्रहरीको छापा, ९ जना पक्राउ

माघ ३, २०८०
काठमाडौं
महँगो ब्राण्डका नक्कली मदिरा बनाउने कारखानामा प्रहरीको छापा, ९ जना पक्राउ

नक्कली मदिरा बनाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार काठमाडौंको बौद्धबाट नक्कली मदिरा बनाउने गिरोहका ९ जनालाई पक्राउ गरेको हो । 

null

नक्कली मदिरा बनाउने कारखानामा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिइएको अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले लोकान्तरलाई जानकारी दिए । 

उनका अनुसार उनीहरूले महँगो ब्रान्डका मदिराको बोतलमा नक्कली मदिरा मिसाएर बिक्री वितरण गर्ने गरेका थिए । प्रहरीले नक्कली मदिरासमेत बरामद गरेको छ । उनीहरूलाई आजै सार्वजनिक प्रहरीको तयारी छ ।

salt training

कमेन्ट गर्नुहोस्