२८ जेठ २०८३, बिहीबार

कांग्रेसको निर्णय: अब लोकतान्त्रिक गठबन्धन

कात्तिक २०, २०७४
कांग्रेसको निर्णय: अब लोकतान्त्रिक गठबन्धन

काठमाडौं, १८ साउन - नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकले लोकतान्त्रिक गठबन्धन बनाउने निर्णय गरेको छ । आज बसेको कार्य सम्पादन समितिको बैठकले लोकतान्त्रिक शक्तिहरुको एकताको लागि छलफल चलाउने निर्णय गरेको हो ।

एमाले, माओवादी र नयाँ शक्तिले गठबन्धन गरेसँगै कांग्रेसको बैठक बसेको हो । कांग्रेस बैठकले बाम एकताले संविधान कार्यान्वयनमा समस्या निम्त्याउने समेत ठहर गरेको छ ।

कांग्रेसले माओवादी बाहेकका दलहरुलाई सरकारमा ल्याउनको लागि गृहकार्य गर्ने समेत निर्णय गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्