0 shares
दाङको घोराही उपमहानगरपालिका-१० स्थित उत्तर अम्राईकाे मन्ठोरिया मन्दिरमा बिहिबार माघ मिलन कार्यक्रममा मघौटा नाच प्रस्तुत गर्ने क्रममा सर्वसाधारणले दिएको दक्षिणा योगासन गरेर उठाउँदै थारु महिला । तस्बिरः रासस