०४ असार २०८३, बिहीबार

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

कात्तिक २०, २०७४
मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु


विराटनगर, १८ असोज - सुनसरीको इनरुवा नगरपालिका–४ मा मोटरसाइकलको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ ।

इनरुवा–डुम्राहास्थित भित्री सडकखण्डमा बा ५ प ४६२७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँ बस्ने कामेश्वर सदाका दुई वर्षीय छोरो नमन सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

इनरुवा अस्पतालमा उपचारको क्रममा घाइते बालकको मृत्यु भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्