5 shares
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ मुख्य बजारमा मङ्गलवार पुस्तक बिक्री गर्न पुगेका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग पुस्तक खरिदपश्चात् तस्वीर खिचाउँदै पुस्तक खरिदकर्ता । तस्वीर : सुरेश आचार्य/रासस