०६ साउन २०८३, बुधबार

जङ्गी अड्डामा सेनाको फोटो तथा युनिट विशेष प्रदर्शनी [फोटो फिचर]

माघ ९, २०८०
काठमाडौं
जङ्गी अड्डामा सेनाको फोटो तथा युनिट विशेष प्रदर्शनी [फोटो फिचर]

नेपाली सेनाले तस्वीर तथा युनिट विशेष प्रदर्शनी शुरू गरेको छ ।

सेनाले आफ्नो स्थापना दिवसको अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डा प्रदर्शनी यही माघ १३ गतेसम्म सञ्चालन हुने सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

null

उनका अनुसार प्रदर्शनीमा सेनाको विगतदेखि वर्तमानसम्मका गतिविधि झल्कने तस्वीर, हातहतियार र उपकरण राखिएको छ ।

प्रदर्शनीबाट सैनिकसम्बन्धी पोसाक, ब्याण्ड, हवाइ सेवा, घोडचढी, जङ्गल र पहाडी युद्धकला, विशेष फौज, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेनासम्बन्धी जानकारी लिन सकिने छ ।

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्