२२ जेठ २०८३, शुक्रबार

एकहजार चौध सय वर्षभन्दा पुरानो लिच्छवीकालीन चैत्य !

माघ १५, २०८०
काठमाडौं
एकहजार चौध सय वर्षभन्दा पुरानो लिच्छवीकालीन चैत्य !

नुवाकोटको विदुर नगरपालिका–२ मा अवस्थित लिच्छवीकालीन स्वयम्भू चैत्य (बिहार)को पुर्ननिर्माणको क्रममा जगसतह उत्खनन् गर्दा फेला परेको शिलाबाट निर्मित ऐतिहासिक चैत्य । प्राप्त तथ्याङ्कअनुसार उक्त चैत्य एकहजार चौधसय वर्षभन्दा पुरानो भएको ठानिएको छ। तस्वीर: रामहरि न्यौपाने/रासस

salt training

कमेन्ट गर्नुहोस्