44 shares
गण्डकी प्रदेश खेलकुद परिषद्ले नवलपरासी (बर्दघाट सुस्तापूर्व)को नारायणी नदीमा सोमवार पहिलोपटक आयोजना गरेको कायाकिङ खेलमा सहभागी प्रतियोगी । तस्वीर : विष्णुप्रसाद गौडेल/रासस