२४ असार २०८३, बुधबार
एकदिवसीय सिरिज

क्यानडाविरुद्ध सोमपालले दिलाए नेपाललाई दोस्रो सफलता

माघ २५, २०८०
काठमाडौं
क्यानडाविरुद्ध सोमपालले दिलाए नेपाललाई दोस्रो सफलता

एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत जारी पहिलो खेलमा क्यानडाविरुद्ध घरेलु टोली नेपाललाई दोस्रो सफलता मिलेको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहीवार जारी खेलमा सोमपाल कामीले नेपाललाई सफलता दिलाएका हुन् ।

क्यानडाले ५ ओभरमा ३५ रन बनाएको अवस्थामा दोस्रो विकेट गुमाएको हो ।

नेपालले क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ ।  टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २२४ रन बनाएको हो । 

salt training

कमेन्ट गर्नुहोस्