१० साउन २०८३, आइतबार

नेपाल प्रहरीमा १९५० जनाका लागि भर्ना खुल्यो, कुन पदमा कति ?

माघ २६, २०८०
काठमाडौं
नेपाल प्रहरीमा १९५० जनाका लागि भर्ना खुल्यो, कुन पदमा कति ?

नेपाल प्रहरीले विभिन्न पाँच पदमा भर्ना खुला गराएको छ । प्रहरीले जवान र कार्यालयसहयोगी अन्तरगत भान्छे, हजाम, कुचिकार र खेलाडी पदमा दरखास्त आह्वान गरेको हो । 
प्रहरी प्रधान कार्यालयले शुक्रबार प्रकाशित गरेको सूचनामा अनुसार फागुन २ देखि चैत ९ सम्म आवेदन बुझाउन सकिनेछ । कुल पाँच पदमा १९५० जना जनशक्ति माग भएको सूचनामा उल्लेख छ । 
सूचना हेर्नुहोस्ः

null
 

salt training

कमेन्ट गर्नुहोस्