१९ असार २०८३, शुक्रबार
एकदिवसीय सिरिज

आकाशको डेब्यू विकेट: आक्रामक शुरूआत गरेको क्यानडालाई पहिलो झट्का

माघ २७, २०८०
काठमाडौं
आकाशको डेब्यू विकेट: आक्रामक शुरूआत गरेको क्यानडालाई पहिलो झट्का

एकदिवसीय सिरिज अन्तर्गतको दोस्रो खेलमा नेपालविरुद्ध आक्रामक शुरूआत गरेको क्यानडालाई पहिलो झट्का लागेको छ ।

सिनियर टिममा डेब्यु गरेका मिडियम पेश बलर आकाश चन्दले नवनीत धनिवाललाई आशिफ शेखबाट क्याचआउट गराएका हुन् ।

धनिवाल ६० बलमा ४६ रन बनाएर आउट भए ।

चन्दले ओपनरद्वयको ९४ रनको साझेदारी तोडिदिएका हुन् ।

१९ ओभरमा एक सय रन कटाउँदा क्यानडाले १ विकेट मात्रै गुमाएको छ ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा क्यानडाले टस जितेर ब्याटिङ रोजेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्