0 shares
ड्रोन क्यामराबाट खिचिएको कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित मङ्गलगढीचोकबाट शनिबार रात्रि झिलिमिली देखिएको वीरेन्द्रनगर बजार र रत्नराजमार्ग आसपासको क्षेत्र । तस्बिर-रासस