1 shares
शुक्लाफाँटा नगरपालिका–९ का किसान तोरीमा राँगाको सहयोगमा दाइँ (गहनी) लगाउदै । तोरीलगायते अन्न बाली थ्रेसिङ गर्न मेसिनको प्रयोगलाई बढावा दिन थालिएपछि गोरु, राँगाद्वारा दाइँ (गहनी) लगाईने कार्य हाल बिस्तारै हराउँदै जान थालेको छ । तस्बिर-रासस