१० साउन २०८३, आइतबार

एमालेसँग एकता गर्न लागेको भन्दै माओवादी नेता किराँतीले गरे बैठक बहिष्कार

कात्तिक २०, २०७४
एमालेसँग एकता गर्न लागेको भन्दै माओवादी नेता किराँतीले गरे बैठक बहिष्कार
काठमाडौं, २१ असोज– नेकपा एमालेसँग चुनावी तालमेल हुँदै पार्टी एकतासम्म गर्ने निर्णयको विरोधमा माओवादी नेता गोपाल किराँतीले बैठक बहिष्कार गरेका छन् ।

एमाले र माओवादी केन्द्रबीच वाम एकता घोषणा भएसँगै किराँती असन्तुष्ट देखिएका छन् । उनले एमालेसँगको तालमेल र पार्टी एकताको निर्णय आत्मसमर्पणवादी भएको बताउँदै आएका छन् ।

माओवादी केन्द्रले वाम गठवन्धन, निर्वाचनको तयारी, उम्मेदवार चयन लगायतका विषयमा छलफल गर्न पोलिटव्यूरो बैठक बोलाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्