१९ असार २०८३, शुक्रबार

हेर्नुहोस् कति सुन्दर छ लिपुलेक !

कात्तिक २०, २०७४
हेर्नुहोस् कति सुन्दर छ लिपुलेक !

दार्चुलाको व्याँस गाउँपालिका १ स्थित नेपाल–चीन सीमा स्तम्भ १ लिपुलेक क्षेत्र । दार्चुला–तिंकर सडक विस्तारको कामले गति लिन नसक्दा ओझेलमा परेको धार्मिक तथा पर्यटकीयस्थल लिपुलेक पुग्न दार्चुला सदरमुकामबाट पाँच दिनको पैदलयात्रा गर्नुपर्दछ । 



तस्बिर: विनोदसिंह विष्ट, बैतडी, रासस

salt training

कमेन्ट गर्नुहोस्