०६ साउन २०८३, बुधबार

काठमाडौँमा बालेन शाह र हर्क साम्पाङबिच भेटवार्ता

फागुन १, २०८०
काठमाडौं
काठमाडौँमा बालेन शाह र हर्क साम्पाङबिच भेटवार्ता

 काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ । 

साम्पाङले सामाजिक सञ्जालमार्फत आफूहरुबीच मंगलबार काठमाडौँमा भेटवार्ता भएको जानकारी गराएका छन् । बालेन केही नबोलेपनि साम्पाङले नयाँ पार्टी खोल्ने बारेमा बहस चलाउँदै आएका छन् । यस्तै दुई जनाबीच भेटवार्ता बाक्लिँदै आएको छ । गत निर्वाचनमा दुबै मेयरले लौरो चिह्नबाट चुनाव लडेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्