२९ असार २०८३, सोमबार

निम्न माध्यामिक तहको शिक्षक पदमा दरखास्त आह्वान

फागुन २, २०८०
काठमाडौं
निम्न माध्यामिक तहको शिक्षक पदमा दरखास्त आह्वान

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि दरखास्त आह्वान गरेको छ । 

आयोगको फागुन १ गतेको निर्णयानुसार सामुदायिक विद्यालयको निम्न माध्यमिक तह  शिक्षक पदमा खुला तथा समावेशी  प्रतियोगितात्मक  परीक्षाबाट  स्थायी  पदपूर्ति  गर्नेगरी दरखास्त आह्वान भएको हो । 

 न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारले बुधबारदेखि अनलाइन दरखास्त प्रणालीबाट आवेदन पेश गर्न सक्ने सूचनामा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्