०५ साउन २०८३, मंगलबार

बेवारिसे सवारीसाधन

फागुन २, २०८०
काठमाडौं
बेवारिसे सवारीसाधन

जिल्ला प्रहरी कार्यालय नुवाकोटको परिसरमा थन्किएका बेवारिसे मोरसाइकल र स्कुटर । विभिन्न स्थानबाट ट्राफिक प्रहरीबाट जाँचक्रममा नियन्त्रण लिएका पचपन्न थान उक्त सवारीसाधन लिन नआएपछि नुवाकोट प्रहरीले सूचना जारी गर्दै सम्बन्धित धनीलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । तस्बिर-रासस

salt training

कमेन्ट गर्नुहोस्