१६ असार २०८३, मंगलबार

नागरिक उन्मुक्तिका अध्यक्ष रेशम चौधरीसँग हर्क साम्पाङको भेट, पाए पुस्तक उपहार

फागुन २, २०८०
काठमाडौं
नागरिक उन्मुक्तिका अध्यक्ष रेशम चौधरीसँग हर्क साम्पाङको भेट, पाए पुस्तक उपहार

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीसँग भेटघाट गरेका छन् । काठमाडौंमा रहेका बेला उनले बुधबार बिहान चौधरीसँग भेटेका हुन् । 

भेटमा रेशमले साम्पाङलाई आफ्नो किताब 'धरातल' उपहार दिएका छन् । भेटघाटको तस्वीर राख्दै फेसबुकमा रेशमले लेखेका छन्, 'यही अपेक्षाका साथ कतिपटक धरान आएँ,आज काठमाडौंमा तपाईँको मुखबाट सुन्न पाएकोमा गर्वित छु ।'

null

प्रवासी जीवनदेखि कारावाससम्मको संस्मरण समेटिएको पुस्तक ‘धरातल’ चौधरीले डिल्लीबजारस्थित कारागारमा लेखेका हुन् । 

null

साम्पाङले यसअघि मंगबार काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)सँग भेटवार्ता गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्